• Home
  • Blogs
  • रक्सीको कारणले मानिसहरुमा पर्ने असरहरु

रक्सीको कारणले मानिसहरुमा पर्ने असरहरु

Updated on: Mon, 10 Dec 2018

रक्सीको कारणले विभिन्न अन्य अत्यावश्यक तत्वहरुको कमी हुनगई पर्ने असर: रक्सी धेरै खाने मानिसहरु मध्ये कतिले सन्तुलित खाने कुरामा हुने आवश्यक तत्वहरु नपाउँदा केहि विशेष अवस्थाहरु सिर्जना हुन सक्दछ । यस्ता व्यक्तिहरु मध्ये कतिले Thiamine (एक प्रकारको भिटामिन) को कमीले गर्दा रक्सी छोड्दा दिमाग सुन्निने एक जटिल अवस्था सिर्जना हुन सक्छ जसलाई Wernicke’s Encephalopathy भनिन्छ । यस अवस्थामा आँखाको मांशपेसीमा समस्या आउने, सोचाइ छिन्न भिन्न हुने र राम्ररी हिड्न समेत नसक्ने हुन सक्छ । यस अवस्थामा सहि उपचार नपुगे उक्त व्यक्ति मर्ने संभावना बढि हुन्छ । यस अवस्थामा उपचार पाएर बाँचेकाहरुमा पनि स्मरण शक्ति क्षिण हुने समस्या देखिने सम्भावना धेरै हुन्छ

Get in Touch With Us

For Any Queries Send Us A Mail Or Call Us

contact us